गैरआवासीय नेपालीका लगानीमा म्याग्दीमा जलविद्युत् आयोजना

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकामा प्रवासी नेपालीको अगुवाइमा दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड कम्पनीले निर्माण गर्न लागेको सो आयोजनामा प्रवासमा रहेका म्याग्देली र गैरआवासीय नेपालीसँगै स्थानीयवासीको समेत लगानी हुनेछ । मालिका गाउँपालिका–६ दुखुवेँसी (बलौटे) मा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले आयोजनाको विद्युत्गृहको शिलान्यास गर्नुभयो । … Continue reading गैरआवासीय नेपालीका लगानीमा म्याग्दीमा जलविद्युत् आयोजना